Live on
Your Voice, Your Power
एजेन्सी– मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा नेपालमा ट्राफिक प्रहरीको फन्दामा परेको समाचार सुन्नु भएको होला । कतिपयले मापसे गरेर सवारी चलाएका कारण कारवाही पनि भोग्नु भएको होला । यस्तै घटना घटेको छ त्यो पनि पाइलटमाथि । अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन परीक्षणमा उत्तीर्ण हुन नसकेपछि पक्राउ परेका छन् ।…