Live on
Your Voice, Your Power
काठमाडौं– युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी भएका छन् । आइतबार राष्ट्रपति पदका लागि भएको दोश्रो चरणको मतदानमा विजयी भएसँगै भोलोदिम्यिर जेलेन्स्की युक्रेनको नयाँ राष्ट्रपति चुनिएका हुन् । उनले निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई भारी मतअन्तरले पराजित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनको मतपरिणाम अनुसार जेलेन्स्कीले ७३ प्रतिशत भन्दा धेरै मत प्राप्त गरेका छन् भने पोरोसेन्कोले…