Live on
Your Voice, Your Power
काठमाडौँ- आर्थिकलगायत आवश्यक सहयोगका विषयमा युक्रेन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सामहाल र आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाबीच यसबारे छलफल भएको हो । युक्रेन र आईएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो ।…