युरोप Archives | Page 18 of 140 | Khabarhub Khabarhub

इस्तानबुल आक्रमणमा आतङ्ककारीहरुको हात छ : टर्किस राष्ट्रपति एर्दोगान

काठमाडौँ- टर्कीको इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीहरुको हात रहेको राष्ट्रपति रिसेप तैयप एर्दोगानले बताएका छन् । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले यो कार्य आतङ्ककारीहरुबाट भएको बताएका हुन् । उनले भने, ‘अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने…