युरोप Archives | Page 66 of 141 | Khabarhub Khabarhub

कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय

काठमाडौँ- कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देशअनुसारको नाम नदिइने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएच) ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्ल्युएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो । डब्ल्युएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा…