ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 8 of 33 | Khabarhub Khabarhub

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

काठमाडौँ- कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो । [caption id="attachment_283235" align="alignnone" width="976"] तस्वीर : रोयटर्स[/caption] हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई…