Live on
Your Voice, Your Power
मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् । त्यसैले पछिल्लो समय ग्याष्ट्रिक नेपालीको साझा समस्या भनेर चिनिन्छ । कतिले त मलाई ग्याष्ट्रिक छ भन्दै आफैँ औषधी किनेर पनि खाइरहेको पाइन्छ । धेरैलाई हुने भएपछि यो सामान्य रोगका रुपमा चिनिएको छ । तर चिकित्सकका अनुसार सवै अवस्थामा ग्याष्ट्रिकको लक्षणलाई सामान्य मान्नुहुँदैन । अल्सर अर्थात…