अन्तर्वार्ता « Khabarhub

‘नेताको सम्पत्ति छानबिन र स्वघोषणाको विकल्पले नेपालको संकट टार्न सक्छ’

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ) ले नेपाललाई खैरो सूची (‘ग्रे लिस्ट’) मा दोस्रो पटक राखिसकेको छ । एफटीएफले नेपालले मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण उपायहरूको कार्यान्वयन नगरेको भन्दै यसमा सुधार चाहिएको कुरा पनि औँल्याएको देखिन्छ ।नेपाल ‘ग्रे लिस्ट’मा परेपछि यसबारे अहिले सम्बन्धित र सरोकारवाला तहमा विभिन्न कोणमा छलफल भइरहेका छन् । सरकारले तोकिएको समयभित्र…