अन्तर्वार्ता « Khabarhub

‘अरु देशमा झुट बोल्ने नेताले सजाय पाउँछन्, हाम्रोमा भोट’ 

पछिल्लो समय नागरिकमा असाध्यै निराशा बढ्यो, यसमा प्रणाली असफल कि पात्र ? राजनीतिक विश्लेषक मुमाराम खनालसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :   भुईंमान्छेका नेता सिंहदरबारमा छिरेपछि उनीहरूमा भरोसा जाग्नुपर्ने तर निराशा बढेर आयो, यसको कारण के हो ? आम मान्छेमा ठूलो निराशा छ । त्यो अनायास आएको पनि हैन । यो शासकीय प्रणालीगत समस्या…