Live on
Your Voice, Your Power
काठमाडौं – सप्तरीबाट उपेन्द्र यादवलाई हराएर प्रतिनिधिसभा सदस्य बनेका डा. चन्द्रकान्त राउत आफ्नो छोटकरी नाम ‘सिके राउत’बाट बढी परिचित छन् । करिब १४ वर्षअघि अमेरिकाबाट फर्केर मधेसलाई अर्कै देश बनाउने अभियानमा हिँडेका राउत अहिले ६ वटा सिटसहित राष्ट्रिय पार्टी बनेर संसदीय राजनीतिमा क्रियाशील छन् । एक मन्त्रीसहित सरकारमा समेत छन् । चरम विद्रोहदेखि संसदसम्मको सिके…