अन्तर्वार्ता « Khabarhub

एनसेल प्रकरण नेपालका लागि दुर्भाग्य

एनसेलको सेयर खरिद बिक्रीसँग जोडिएको प्रश्नले यतिबेला सामाजिक सञ्जाल तातेको छ। राजनीतिक नेतृत्वसँग चरम आशंका व्यक्त भइराखेका छन्। पुँजीगत लाभकरको मुद्दा टुंगो नलाग्दै एनसेल कम्पनी खरिद बिक्री भएको छ। यो विषयको गम्भीर ढंगले बहससमेत सुरु भएको छ। कम्पनी खरिद बिक्रीमा को को छन् संलग्न छन् ? यो कस्तो प्रक्रियामा खरिद बिक्री भएको कम्पनी हो ?…