Live on
Your Voice, Your Power
‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’अब विस्तारै जाडो सुरु हुँदैछ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको हो। नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा यो मौसममा देखिने गरेको छ। बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। उनीहरुमा लाग्ने मौसमी…