अन्तर्वार्ता « Khabarhub

साहित्य सिर्जनाले सन्तुष्टि मिल्छ

पर्यावरणीय विनाशप्रति चिन्ता गर्ने कवि तथा साहित्यकार सुषमा आचार्य ‘अंशु’को जन्म २०४४ सालमा गोदावरी २ ललितपुरमा भएको हो। उनको अक्षरको आयतन कविता संग्रह भर्खरै प्रकाशित भएको छ। कविता, गीत, गजललगायत अन्य विधामा पनि चाख राख्ने युवा कवि उनको साहित्यप्रतिको अनुराग प्रशंसनीय छ। उनै कवि तथा साहित्यकार सुषमा आचार्यसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :…