अन्तर्वार्ता Archives | Page 55 of 80 | Khabarhub Khabarhub

अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन्

काठमाडौं- पछिल्लो समय सुन्दर देखिनका लागि केहीले बजारका अनेकौँ सामग्रीहरू प्रयोग गर्छन् । त्यसमा पनि युवा माझ पछिल्लो समय हाइड्राफेसियल लोकप्रिय बन्दै गएको छ । घाम, धुलो र धुवाबाट बच्नको लागि मानिसहरू फेसियल गर्ने गर्दछन् । हाइड्राफेसियल गर्दा प्रयोग हुने हाइड्रा–सक्सन मेसिनले अनुहारको डेड–सेल निकालिन्छ । साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको…