अन्तर्वार्ता « Khabarhub

‘ज्येष्ठ नागरिकको शिक्षा नीति आवश्यक छ’

चट्याङ मास्टर भनेपछि सबैले व्यङ्ग्य कविका रूपमा चिन्छन्। उनले यो परिचयलाई फराकिलो बनाउँदै लगेका छन्। २०१० सालमा जन्मिएका कृष्ण मुरारी गौतम अर्थात चट्याङ मास्टर ७० वर्ष पुग्नुभयो। आफै ज्येष्ठ नागरिक हुने तरखरमा हुँदा अरू ज्येष्ठ नागरिकको समस्यालाई आफ्नो समस्या ठान्दै उनले विभिन्न अभियान चलाएका छन्। एजिङ नेपालसँगै उनले गरेका काम र उनको जीवनसँग जोडिएका विभिन्न…