Live on
Your Voice, Your Power
काठमाडौँ - एकातिर संकटग्रस्त अर्थतन्त्रको अध्ययन गर्छु भनेर अर्थमन्त्रीले भनेका छन्। अर्कातिर अर्थतन्त्र धराशायी बन्दैछ। र, अब यस्तै रहे सरकारले आफ्ना कर्मचारीलाई तलब भत्ता खुवाउनु पनि नसक्ने परिस्थिति आइसक्यो भनेर अर्थविद्हरुले भनिरहेका छन्। आखिर देशको अर्थतन्त्रको अवस्था कस्तो छ ? यसलाई सुधार गर्न के गर्नु पर्ला ? यसै विषयमा आधारित भएर नेपाल उद्योग वाणिज्य महासंघका…