Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेबाट ०७९ पुस २९ गते विद्रोह गरेका वौद्धिक वाम नेता घनश्याम भुसाल अहिले नेकपा एकीकृत समाजवादीका महासचिवको जिम्मेवारीमा छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विस्तारै संकटमा पर्न थालेको र नेता–कार्यकर्ताहरु एमाले र माओवादीमा प्रवेश गर्न थालेको घटना क्रमले देखाइरहेका छन् । तर, महासचिव भुसाल भने यो परिघटनालाई सामान्य ठान्छन् । ‘यो…