Live on
Your Voice, Your Power
एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्र पेचिलो बहस चलिरहेको छ। एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दल सहमत भए पनि केही आन्तरिक कुरा बाँकी देखिन्छन्। यस्तो बेला गठबन्धन रहने वा टुट्ने भन्ने प्रश्न पनि पेचिलो छ। एमसीसी पारित गर्ने, एमालेले अवरुद्ध गरिरहेको संसद खुलाउने र चुनावको मिति तय गर्ने विषयमा कांग्रेसको धारणा कस्तो बन्दैछ ? भन्ने विषयको सेरोफेरोमा…