Live on
Your Voice, Your Power
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका खरो स्वभावका मानिएका नेता जगननाथ खतिवडा सत्तारुढ दलकै प्रतिपक्षी नेताका रुपमा देखा परेका छन् । उनले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रँदा ओलीलाई मात्र होइन अहिले दुई तिहाई मत पाएको नेपाल कम्युनिस्ट पार्टीलाई नै ठूलो धक्का लाग्ने दाबी गर्छन । नेकपाको चौतर्फी आलोचना हुनु, जनतासँग गरिएका वाचा…