Live on
Your Voice, Your Power
नेपालको हालसालै सार्वजनिक भएको २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्याङ्कलाई आधार मान्ने हो भने ५१ प्रतिशत भन्दा बढी महिला छन् । पितृसत्तात्मक समाज भएको नेपालमा महिलाहरुको संख्या बढी भएपनि राज्यको हरेक निकायमा समान प्रतिनिधित्व हुनबाट बञ्चित छन् । महिला भएकै कारणले अहिले पनि हिंसा र ज्यादतीका घटना धेरै छन् । विगतभन्दा महिला माथी हुने हिंसाको तौरतरिका…