Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी एकता गर्दा गरिएको सहमतिको एउटा बुँदाले ठूलो हलचल ल्याएको छ । पार्टी एकता भएको एक वर्षभन्दा धेरै समय वितिसकेपछि एकाएक एकता गर्दा गरिएको तर सार्वजनिक नगरिएको भनिएको सत्ता सञ्चालन आलोपालो गर्ने विषयले नेकपाका धेरै नेताको ‘माथिंगल’ खलबलिएको छ । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी…