Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्खरै सकिएको छ । आगामी मङ्सिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट सबै कमिटी भङ्ग गरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयोजकको जिम्मा लिएर केन्द्री समिति भंग गरेका हुन् । पार्टीमा मङ्सिरको महाधिवेशनपछि प्रचण्डले आफू अध्यक्षमा उठ्दिनँ भन्ने औपचारिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने कुरा नेताहरूले तीव्र रुपमा उठाउँदै…