Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले धेरै भन्दा धेरै पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष २०२० मनाउँदैछ । यो अभियानलाई सफल पार्न नेपालमा पर्यटकीय प्रभाव झल्काउने ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । किन भने, नेपाल आउने जो कोही पर्यटकले त्रिभुवन विमास्थल आएपछि नेपाल प्रतिको धारणा बनाउँछ । त्यसैले पनि प्राकृतिक छटाले भरिपूर्ण, सांस्कृतिक महत्वको देश नेपाल सुनेर आएका पर्यटकलाई…