Live on
Your Voice, Your Power
करिब ५० वर्षदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेका बलबहादुर केसी कुनै समय कांग्रेसका बहुचर्चित नेता थिए । तर पछिल्लो समय उनी त्यति धेरै चर्चामा नरहेपनि प्रभावशाली नेताका रुपमा रहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका केसीले पार्टी नेतृत्व परिवर्तनको वकालत गर्दै आएका छन् । उनै केसीसँग नेपालको पछिल्लो…