जीवनशैली « Khabarhub

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं– ड्राइ फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राइ फ्रुट्स स्न्याक्सको  रूपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राइ फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किसमिसमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किसमिसमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले…