Live on
Your Voice, Your Power
काठमाडौं- गर्मी मौसम सुरु हुदैँछ, गर्मीमा धेरैलाई चिन्ता हुन्छ कि साङ्ला बढ्छ भन्नेमा । यो मौसममा घरमा, खासगरी भान्सामा साङ्लाको उपस्थिति बाक्लो हुन्छ । साङ्लाका कारण खानेकुराहरू दूषित हुन्छ । घरमा जथाभाबी फोहोर बनाउँछ । जसका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । साङ्लाले विद्युतीय उपकरणमा समेत समस्या उत्पन्न गराउँछ । भान्सा घरको एउटा यस्तो ठाउँ…