जीवनशैली « Khabarhub

तपाईंकी प्रेमिका-जीवनसाथी रिसाइन् ? यसरी फकाउनुहोस्

काठमाडौं- विवाहित जोडीबीच कहिलेकाहीँ खटपट हुनु सामान्य हो । प्रेमी-प्रेमिकामा पनि खटपट भइरहन्छ । एकअर्काबीच विचार, योजना वा निर्णय नमिल्दा केही तितो मीठो हुन्छ नै । यस्तोमा कोही रिसाउने र घुर्क्याउने गर्दछन् । आफ्ना पार्टनरको मुड राम्रो बनाउने केही टिप्सबारे हामी यहाँ चर्चा गर्दैछौँ । आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन सबैभन्दा सजिलो, सरल र सस्तो तर अत्यन्त…