Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनमा हालै गरिएको एक अनुसन्धानले टी-ब्यागको चिया खाने मानिसलाई क्यान्सरको खतरा बढी हुने जनाएको छ । अनुसन्धानअनुसार टी-ब्यागमा लाखौँ हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउने देखिएको छ । यसले स्वास्थ्यलाई हानी गर्ने धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने पनि उल्लेख छ । टी–ब्यागको बाहिरी तह बनाउन प्रायः पोलिस्टर नामक सामग्री प्रयोग गरिन्छ…