Live on
Your Voice, Your Power
काठमाडौं- तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् । यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईँको वैवाहिक अवस्था सुखद बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन्…