Live on
Your Voice, Your Power
काठमाडौं- विशेषगरी शरीरमा पोषक तत्त्वको कमी हुनु सामान्य भएको छ । यी पोषक तत्त्वहरू मध्ये एक भिटामिन 'बी १२' पनि हो । यो विशेष भिटामिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ । भिटामिन ‘बी १२’ विशेषगरी हामीले खाने कुराको आधारमा माछा, मासु, अन्डा, दूध, दहीमा पाइन्छ । त्यसैले भिटामिन ‘बी १२’ को कमी नियमित माछा मासु…