जीवनशैली « Khabarhub

आँसु- बुझ्नेलाई मनको कहानी, नबुझ्नेलाई पानी

एउटा ठूलो कम्पनीले आफ्ना कामदारका लागि ‘लेकफ्रन्ट टुर’को कार्यक्रम राख्यो। ताल गोहीले भरिएको थियो। कम्पनीको म्यानेजरले कर्मचारीसँग ठट्टा गर्दै भन्यो– ‘जसले गोहीको डर नमानी तालमा फाल हानेर सुरक्षित तबरले ताल पार गर्छ, उसले एक मिलियन डलर पुरस्कार पाउनेछ। यदि गोहीले निल्यो भने उसका उत्तराधिकारीले एक मिलियन डलर पाउनेछन्।’ कुनै कामदारले हिम्मत गरेनन्, तर अचानक एकजनाले…