Live on
Your Voice, Your Power
मेवा बहुउपयोगी फलफूल हो । विशेषगरी गर्मी मौसममा यो फल तथा यसको जुस स्वास्थ्यका लागि पनि उपयोगी छ । स्वादसँगै मेवा स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ । मेवा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले…