जीवनशैली « Khabarhub

तनाव लिन छाड्नुहोस : डण्डीफोर र बुढ्यौलीबाट बच्नुहोस्

चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ भन्ने उखानै छ । वास्तवमा तनाव तथा चिन्ता मानिसको अस्वस्थताको सबैभन्दा ठूलो कारक तत्व हो । बाहिर देखिनेगरी कुनै रोग नभएपनि तनावले मानिसलाई भित्रभित्रै गालेको हुन्छ र यसले अन्य रोगहरु सिर्जना गरिदिन्छ । तनावका कारण सिर्जना हुने कतिपय स्वास्थ्य समस्या यी हुन्- डण्डीफोर-शरीरको छाला तथा मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ । जुन…