Live on
Your Voice, Your Power
दूध वा दूग्धजन्य पदार्थको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दूधमा हुने क्याल्सिम, प्रोटिन लगायतका तत्वले स्वास्थ्यलाई लाभ गर्छ । सामान्यत: मानिसले गाई, भैँसी, उँट, भेडा, बाख्रा, चौरीगाईं लगायतका घरपालुवा जनावरको दूध खाने गर्छन् । दूध सबै उमेर समूहका मानिसका लागि स्वस्थवर्धक मानिन्छ । प्रसस्त मात्रामा पोषक तत्व रहने दूध बालबालिकालाई खुवाउनु उत्तम हुन्छ ।…