समाचार « Khabarhub

रुपा तालमा माछाको उत्पादन घट्यो

गण्डकी- कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो । विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनः स्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष…