समाचार « Khabarhub

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दाबी गरेको छ । नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पु्टिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ। मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान (ड्रोन) मा लोड गरिएको फ्लाइट मिशन फाइल निकाल्न…