समाचार « Khabarhub

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आठ वर्षदेखि वकालत गर्दै आएका विपिन ढकालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका हुन् । त्यसैगरी, जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै ढकालले संसद् पुनर्स्थापनाको माग गरेका हुन् । साथै, उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रधानमन्त्री…