Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण यकिन गरी सार्वजनिक गरेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन् । एउटा…