समाचार Archives | Page 1037 of 8388 | Khabarhub Khabarhub

एक दिवसीय सिरिज : इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित

लण्डन - इंग्ल्यान्डविरुद्धको सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। शनिबार लिड्समा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६८ रनले हरायो। अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०२ रनमा सीमित भयो। इंग्ल्यान्डका लागि बेन डुकेटले ४९ रन बनाए। यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियाका…