Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढीगंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सिसिटिभी क्यामराहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ । सिसिटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैयाँ र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी…