Live on
Your Voice, Your Power
प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्। प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के…