समाचार « Khabarhub

माओवादीको आह्वानमा कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा उक्त बैठक बसिरहेको हो । बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका…