समाचार « Khabarhub

पशुपति क्षेत्रका १५ शिवालयको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ वटा शिवालयको अध्ययन तथा संरक्षणका लागि ११ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक महत्त्वका सम्पदाको संरक्षण तथा प्रवर्द्धन के-कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखा, पशुपति क्षेत्र…