Live on
Your Voice, Your Power
काठमाडौं- संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी छानबिनका लागि बनेको जीवन परियार नेतृत्वको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। २९ दिन लामो छानबिनपछि तयार गरिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको छ। सभामुखले प्राप्त गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ र समिति सभापति जीवन परियारले जवाफसमेत दिएका छन्।…