Live on
Your Voice, Your Power
बैतडी– अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा बुधबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा…