समाचार Archives | Page 1068 of 8419 | Khabarhub Khabarhub

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत - इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही आक्रमणका कारण इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता डानियल हगारीले हिजबुल्लाहले इजरायली भूमिमा आक्रमण गर्न लागेको पत्तो पाएर यो कदम चालिएको बताए। बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको थियो। यसरी ज्यान गएका मध्य तीन जना…