Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै आइतबार उनलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको हो । यसअघि बिहीबार सर्वोच्च अदालतले प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।न्यायाधीश…