समाचार « Khabarhub

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।  सोमबार भएको संघको ३१ औं वार्षिक साधारणसभाबाट अधिकारी अध्यक्षमा सर्वसम्मत भएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका संघका पूर्व अध्यक्षसमेत रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् ।  वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, उपाध्यक्षमा पृथ्वी राजभण्डारी (निजु) , महासचिवमा…