समाचार « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम

काठमाडौं-  काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण  मन्दिर र सिसामहल निर्माण गरिएको थियो ।  विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई…