समाचार Archives | Page 107 of 8541 | Khabarhub Khabarhub

मनसुनी वर्षाले रोपाइँलाई राहत

काठमाडौं– आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुन सुरु गरेको छ । धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षासमेत गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । मनसुनमा राम्रो वर्षा हुन नसक्दा मधेस प्रदेशलगायत स्थानमा…